Hi,Guest

    Returing customer?

    Don't have an account?

    Register
    0

    Download our app for easy access to feel mobile view experience!!! Download Android App

    No customer reviews yet

    Ban ko Baibhav  by Dadi Sapkota

    Availability:In Stock

    Ban ko Baibhav by Dadi Sapkota

    No customer reviews yet

    Rs. 490.00

    Availability:In Stock

    Quantity

    Description

    पुस्तकको बारेमा

    पुस्तकमा जनावरका स्वभावलाई मात्र चित्रण गरिएको छैन, उनीहरूका मनदेखि यौनसम्मका रमाइला प्रसङ्गलाई रमाइलै पाराले प्रस्तुत गरिएको छ ।

    पछिल्लो बाहिरी पृष्ठबाट

    हामी धेरैलाई थाहा छ, मान्छेको स्वभाव, आनिबानी र रहनसहन । तर जीवजनावरहरूको आनिबानी र स्वभावबारे हामीमध्ये कमैलाई मात्र थाहा होला । यो सीमितता केही पूर्ति गर्ने जमर्को वनको वैभवमा गरिएको छ, जीवजनावरको जीवनशैलीबारे वैज्ञानिक तथ्यहरू प्रस्तुत गरेर  पुस्तकमा जनावरका स्वभावलाई मात्र चित्रण गरिएको छैन, उनीहरूका मनदेखि यौनसम्मका रमाइला प्रसङ्गलाई रमाइलै पाराले प्रस्तुत गरिएको छ । पुस्तक पढिरहँदा पाठकलाई लाग्छ, ऊ कुनै जङ्गलमा गएर जीवजनावरहरूको स्वभाव र बानीव्यहोरा नजिकैबाट नियालिरहेको छ । कम बुद्धिमान् ठानिने जनावरबाट बुद्धिमान् ठानिने मानव जातिले धेरै कुरा सिक्न बाँकी रहेछ ।

    No reviews yet for this product!!!